अनुसूची ८
आधिकारीक ट्रेड युनियनको प्रमाणपत्र
(नियम १३ सँग सम्बन्धित)
आधिकारीक ट्रेड युनियनको प्रमाणपत्र
………………………. प्रतिष्ठानको प्रतिष्ठानस्तरको ट्रेड युनियनका कामदारहरूको तर्फबाट
व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्न ट्रेड युनियन ऐन, २०४९ को दफा ११ बमोजिम
…………………….. प्रतिष्ठानस्तरको ट्रेड युनियनले मान्यता प्राप्त गरेको सूचना दिएको हुनाले ट्रेड
युनियन नियमावली, २०५० को नियम १३ बमोजिम सो प्रतिष्ठानस्तरको टे«ड युनियनलाई आधिकारिक
ट्रेड युनियनको प्रमाणपत्र दिइएको छ ।
पञ्जिकाधिकारीको दस्तखत ः
मिति ः–